काठमाडौं ।
झापा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । हालसम्म ३ हजार ८७७ मतगणना हुँदा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ ।
एमाले उमेदवार देवराज घिमिरेले १ हजार ४३२ मत प्राप्त गर्दा गठबन्धनका उमेदवार हरि रानाले ८४९ मत ल्याएका छन् ।
स्वतन्त्र उमेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् ।








