गृहपृष्ठ Featured रवि लामिछाने उम्मेदवार रहेको चितवन- २ मा मतगणना सुरु

रवि लामिछाने उम्मेदवार रहेको चितवन- २ मा मतगणना सुरु

प्रकाशित मिति:

 चितवन ।

चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि यो क्षेत्र देशभर चर्चामा छ ।

यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ ।

यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

 

सम्बन्धित् समाचार