गृहपृष्ठ Featured कपिलवस्तु ३ मा कांग्रेसका शाहलाई पछि पार्दै एमालेका गुप्ताको अग्रता

कपिलवस्तु ३ मा कांग्रेसका शाहलाई पछि पार्दै एमालेका गुप्ताको अग्रता

वैखरी अनलाईन, चन्द्रौटा ।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका अभिषेक प्रताप शाहलाई पछि पार्दै एमालेका मंगलप्रसाद गुप्ताले अग्रता लिएका हुन् ।

कपिलवस्तु- ३ अपडेट :
मंगल प्रसाद गुप्ता (सूर्य) : 2,814
अभिषेक प्रताप शाह (रुख) : 2,777
प्रकाश रजौरिया (हलो) : 2,288
ईश्वर दयाल मिश्र (कोदालो) : 1,578

सम्बन्धित् समाचार