वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । हालसम्म १०, १९८ मत गणना गर्दा कांग्रेसका सुरेन्द्रराज आचार्य एक हजार ६६ मतले अघि छन् भने उनलाई एमालेका वृजेशकुमार गुप्ताले ४०५४ मतसहित पछ्र्यारहेका छन् ।
अग्रता बनाएका आचार्यले ५,१२० मत पाएका छन् ।
कपिलवस्तु २ अपडेट :
जम्मा मत गणना : १०१९८
रुख : ५१२०
सुर्य : ४०५४।
अग्रता : १,०६६








