वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता ३७६ मतले अगाडि देखिएका छन् । उनले नेपाली कांग्रेसका अभिषेक प्रताप शाहलाई ३७६ मतले पछाडि पारेका हुन् ।
कपिलवस्तु क्षेत्र नम्बर ३ अपडेट :
अहिलेसम्म जम्मा मतगणना : १३,२००
नेकपा एमाले (सुर्य), मंगल प्रसाद गुप्ता : ३६,४८
नेपाली कांग्रेस (रुख), अभिषेक प्रताप शाह : ३,२७२
राष्ट्रिय प्रजातन्त्र पार्टि (हलो) प्रकाश रजौरिया : २,७४४
जनता प्रगतिशिल पार्टि (कोदालो) इश्वर दयाल मिश्र : १,९०२
बदर मत : ९०४
#waikhari








