गृहपृष्ठ Featured कपिलवस्तु २ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै, आचार्य ६० मतले अघि

कपिलवस्तु २ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै, आचार्य ६० मतले अघि

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यसंग लगातार पछाडि परेका नेकपा एमालेका उम्मेदवार सुर्य बृजेश कुमार गुप्ताले मतान्तरलाई साधुरो पारेका छन् ।

हाल प्राप्त मत परिणाम अनुसार कांग्रेसका आचार्यले २२, १५७३ मत पाएका छन् भने एमालेका गुप्ताले २२, १५१३ मत पाएका छन् ।

हाल उनीहरुबीच ६० को मतान्तर छ ।

 

सम्बन्धित् समाचार