गृहपृष्ठ Featured ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

काठमाडौं ।

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् ।

काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् ।

भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए ।

सम्बन्धित् समाचार