दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँपटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको हो ।
अस्ट्रेलियालाई छैटौँ पटक विश्वकप उपाधि
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा बाढी पूर्व-सुचना सञ्जाल गठन
४ दिन अघि








