गृहपृष्ठ Featured कपिलवस्तुको गौतम बुद्ध बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

कपिलवस्तुको गौतम बुद्ध बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको गौतम बुद्ध बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेस निकट नेपाल विधार्थी संघबाट उम्मेदवार बनेका तोय नारायण न्यौपाने सभापतिमा विजयी भएका हुन् ।

सचिवमा रेनु पौडेल, कोषाध्यक्षमा लक्ष्मी थारु निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा तृप्ति खनाल, सुसिम्ता गुप्ता बाँनिया, जोसना थारु, राजन बेल्वासे र कृष्ण घले विजयी भएका हुन् ।

सम्बन्धित् समाचार