ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि बीबीसीका अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका हुन् ।
बीबीसीका अध्यक्षद्वारा राजीनामा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेपालबाट यस वर्षकाे मनसुन बाहिरियाे
२ घण्टा अघि









