काठमाडौँ ।
गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।