सन्नी देवलको गदर -२ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजो अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन् । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।
सन्नी देवलको गदर-२ ले मच्चायो धमाका
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबार्सिलोनाले जित्यो सुपर कपको उपाधि
४ घण्टा अघि
इटालियन सिरी ‘ए’ मा इन्टर मिलानको साँघुरो जित
४ घण्टा अघि