काठमाडौँ ।
भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल” मंसिर ९ गते शनिबार हायात ग्राउन्ड चाबहिलमा आयोजना हुने तय भएको छ।