भारतका स्टार टेनिस खेलाडी रोहन बोपन्नाले यूएस ओपनमा इतिहास रचेका छन् । रोहन बोपन्ना र अष्ट्रेलियाका खेलाडी म्याथ्यु एब्डेनले फ्रान्सेली जोडी पियरे ह्युग्स हर्बर्ट र निकोलस माहुतलाई ७–६ (३), ६–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
भारतका स्टार टेनिस खेलाडी रोहन बोपन्नाले रचे इतिहास
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
१ दिन अघि








