गृहपृष्ठ खबर मोडल राम रानाको नयाँ गित ‘कुटुकुटु खायो कलेजी’ सार्वजनिक (भिडियोसहित)

मोडल राम रानाको नयाँ गित ‘कुटुकुटु खायो कलेजी’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति:

वैखरी अनलाईन, कपिलवस्तु ।

मोडल राम रानाको नयाँ गित सार्वजनिक भएको छ ।

मोडल रानाको ‘कुटुकुटु खायो कलेजी’ गित सार्वजनिक भएको हो । मोडल रानालाई मोडल ममता पुनले साथ दिएकी छिन् ।

‘द भ्वाइस अफ नेपाल’ सिजन १ को उपाधि विजेता बुद्ध लामा र गायिका नितु पुनको स्वर रहेको उक्त गितमा सुष्मा सिंदेलको शब्द र संगीत शंकर थापाको रहेको छ ।

उक्त गित राम राना युट्युब च्यानलमा हेर्न सकिने छ ।

सम्बन्धित् समाचार