गृहपृष्ठ Featured भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौँ ।

सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का अवसरमा बिहीबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

उनका अनुसार ०७९ चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले ईदमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सम्बन्धित् समाचार