गृहपृष्ठ Featured कपिलवस्तुमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्युु

कपिलवस्तुमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्युु

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका- ५ चन्द्रौटा बजार नजिकै वालापुर मोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको बुद्धभूमि नगरपालिका- ९ बकुलीपुर बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिए ।

बालापुर मोडमा ना ६ ख ६५६२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

सम्बन्धित् समाचार