गृहपृष्ठ Featured राहुल गान्धी जित नजिक !

राहुल गान्धी जित नजिक !

भारतको उत्तर प्रदेशको हाइ प्रोफाइल लोकसभा सिटमध्ये एक हो रायबरेली ।

कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लोकसभाको निर्वाचनमा यहाँबाट उठेकाले पनि राय बरेलीलाई  चासोको साथ हेरिएको छ ।

रायबरेली सिटमा राहुलले जित्ने देखिएको छ । बीजेपीका उम्मेदवार दिनेश प्रताप सिंहले आफ्नो पराजय स्वीकार गर्दै सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेका छन् । यहाँ राहुल गान्धी एक लाखभन्दा बढी मतले अगाडि छन् । उत्तर प्रदेशमा लोकसभा चुनावमा एनडीएलाई सबैभन्दा ठुलो धक्का लागेको छ ।

सम्बन्धित् समाचार