गृहपृष्ठ Featured अन्तर बैंकमा जस्तै अन्तर सरकारी निकायबिच पनि लेनदेन आवश्यक ः सासंद पन्थी

अन्तर बैंकमा जस्तै अन्तर सरकारी निकायबिच पनि लेनदेन आवश्यक ः सासंद पन्थी

वैखरी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री बिष्णु पन्थीले अन्तर बैंकबिच आवश्यक पर्दा हुने लेनदेन जस्तै सरकारी निकायबिच पनि आवश्यक रहेको बताएका छन । कुनै सरकारी निकायले खर्च गर्न नसक्नु अनि कुनै निकायले भएको खर्च भुक्तानी दिन नसक्ने अवस्थामा आवश्यक पर्दा सरकारी निकायबिच पनि लेनदेन गर्न आवश्यक रहेको बताएका छन ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै पुर्वमन्त्री पन्थीले लुम्बिनी प्रदेश सरकार सम्पन्न भएका योजनाको भुक्तनी दिन समस्या देखिएको कुरा उल्लेख गर्दै काठमाण्डौँ महानगरपालिकाले रकम खर्च गर्न नसक्दा पैसा जाम भएर अडकीएकोले यस्तो समस्या निकासका लागी अन्तर सरकारी निकायबिच अन्तर बैंकमा लेनदेन हुने झै गरी सरकारी निकायबिच रकम लेनदेन गरी समस्या समाधाका लागी पहल हुन आवश्यक रहेको बताएका छन ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको यसबारेको स्टाटस यस्तो छ ।

 

सम्बन्धित् समाचार