काठमाडौं ।
साविक विजेता रियल मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ ।
मड्रिडले आइतबार राति भएको खेलमा रियल भाल्लाडोलिडमाथि ३-० को सहज जित हात पारेको हो ।