गृहपृष्ठ Featured ओसासुनाविरुद्ध जिरोनाको फराकिलो जित

ओसासुनाविरुद्ध जिरोनाको फराकिलो जित

प्रकाशित मिति:

स्पेनिस ला लिगाअन्तर्ग जिरोनाले ओसासुनालाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा जिरोनाले ओसासुनालाई ४-० ले स्तब्ध पारेको हो ।

एकतर्फ खेलमा जिरोनाले ३४, ५३, ५६ र ९०औँ मिनेटमा गोल गरेको थियो । यससँगै जिरोना ४-० ले विजयी भएको हो ।

ला लिगाकै अर्को खेलमा एल्भसले रियल सोसिडाडलाई २-१ ले स्तब्ध पार्‍यो ।

रियल सोसिडाडले ३३औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि एल्भसले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । त्यस्तै ७७औँ मिनेटमा अर्को गोल गर्दै सोसिडाडविरुद्ध २-१ को जित सुनिश्चित गर्‍यो ।

सम्बन्धित् समाचार