बुटवल ।
बुटवलमा दुई महिनामै कर्णाली प्रदेशका जुम्लासहित विभिन्न जिल्लामा उत्पादन भएको स्याउमध्ये करिब पाँच लाख केजी (५०० टन) स्याउ बिक्री भएको छ ।
कर्णालीको जुम्ला, कालीकोट, डोल्पा, मुगु , हुम्लालगायत जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ भदौदेखि असोजसम्म सुर्खेत हुँदै बुटवल भित्रिने गर्छ ।








