गृहपृष्ठ Featured साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

काठमाडौं ।

महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दैछ ।

बेलुकी साढे ६ बजेबाट सुरु हुने खेलमा नेपाल जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

दुई वर्षअघि दशरथ रङ्गशालामै पहिलो पटक भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा बङ्गलादेश र भुटान दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।

सम्बन्धित् समाचार