गृहपृष्ठ Featured मुम्बई इण्डियन्सले पाँच खेलाडी गर्‍यो रिटेन

मुम्बई इण्डियन्सले पाँच खेलाडी गर्‍यो रिटेन

काठमाडौँ । 

इण्डियन प्रिमियर लिग (आइपिएल)को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् ।

फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्वजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन् ।

यसैक्रममा मुम्बई इण्डियन्सले पाँच खेलाडीलाई रिटेन गरेको छ । जसमा रोहित शर्मा, हार्दिक पाण्डेय, सूर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ ।

सम्बन्धित् समाचार