गृहपृष्ठ Featured जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

प्रकाशित मिति:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको हो ।

सम्बन्धित् समाचार