गृहपृष्ठ Featured लुम्बिनीको एकै ओभरमा २ विकेट पतन

लुम्बिनीको एकै ओभरमा २ विकेट पतन

प्रकाशित मिति:

काठमाडौं ।

चितवन राइनोजका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा चितवनका ढकालले आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन्।

दोस्रो ओभरको पहिलो र तेस्रो बलमा उनीहरुलाई आउट गरेका हुन्।

सम्बन्धित् समाचार