गृहपृष्ठ Featured नेपाली बजारमा सुनको मूल्य स्थिर : आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य स्थिर : आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति:

काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

सम्बन्धित् समाचार