गुल्मी ।
गुल्मीमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) शंकर पोखरेलले बताए ।