गृहपृष्ठ Featured जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का

वीरेन्द्रनगर ।

जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३३ बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

सम्बन्धित् समाचार