गृहपृष्ठ Featured मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति:

काठमाडौं ।

मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सम्बन्धित् समाचार