भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीबाट अवतरण सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई आजदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था गरेको हो ।
भैरहवामा आरएनपी-एआर प्रणालीबाट अवतरण सुरु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगाको नीति तथा कार्यक्रम पारित, असार १० गते बजेट
१२ घण्टा अघि
बाणगंगाको नीति तथा कार्यक्रम पारित, असार १० गते बजेट
१२ घण्टा अघि
आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना
२१ घण्टा अघि








