गृहपृष्ठ Featured अर्जुन मिश्रको नयाँ गीत ‘हे मेरी आमा हारेको छैन’ सार्वजनिक (भिडियोसहित)

अर्जुन मिश्रको नयाँ गीत ‘हे मेरी आमा हारेको छैन’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति:

कपिलवस्तु ।

सङ्गीतकार तथा गितकार अर्जुन मिश्रको स्वरमा सजिएको नयाँ गीत “हे मेरी आमा हारेको छैन” सार्वजनिक भएको छ । गीतकार सुमन के धितालको शब्द रहेको यस गीत सङ्गीतकार तथा गितकार अर्जुन मिश्रको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

यस गितमा अर्जुन मिश्रको सङ्गीत तथा स्वर रहेको छ । यस गीतमा अर्जुन मिश्र र अस्मिता रनपानको अभियन रहेको छ ।

गीतमा जन्मदिने आमाको भक्तिभाव मर्मस्पर्शी रूपमा झल्किएको छ ।

यो गीतको फिमेल भ्वकलमा सिम्रन परियारले गाएकी छिन । यो गीतले अहिलेको समाजको सामाजिक मनोभावनाको कथालाई उत्कृष्ट तवरले ब्याख्या गरेको छ ।

सम्बन्धित् समाचार