गृहपृष्ठ Featured एस्टन भिल्लाविरुद्ध उल्भ्सको जित

एस्टन भिल्लाविरुद्ध उल्भ्सको जित

इङ्लिस प्रिमियर लिगमा उल्भ्सले एस्टन भिल्लालाई पराजित गरेको छ । गए राति भएको खेलमा उल्भ्स २-० ले विजयी भएको हो ।

त्यस्तै अर्को खेलमा नोटम फरेस्टले ब्रिङ्टनलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दा न्युकासल फुलहामसँग २-१ ले पराजित भयो ।

त्यस्तै एभर्टनले लिसेस्टर सिटीलाई ४-० ले पराजित गर्दा इप्सबीच टाउनविरुद्ध साउथम्पटन २-१ ले विजयी भयो । उता बर्नमाउथलाई लिभरपुलले २-० ले पराजित गर्‍यो ।

सम्बन्धित् समाचार