गृहपृष्ठ खबर नेपाली दुई जना युवाको भारतमा पौडी खेल्ने क्रममा मृत्यु

नेपाली दुई जना युवाको भारतमा पौडी खेल्ने क्रममा मृत्यु

प्रकाशित मिति:

बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का  वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन्।

उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए। त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको उनले बताए।

 

सम्बन्धित् समाचार