काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आजको : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअगस्टमा ८५ हजार ४४४ पर्यटक नेपाल आए
७ घण्टा अघि
भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित
१० घण्टा अघि








