काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले साँघुरो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई १-० गोलअन्तरले हराएको हो । सिटीको गोलमा केभिन डे ब्रुएनाले गरेको एकमात्र गोल निर्णायक बन्यो ।