गृहपृष्ठ Featured एसियाकप : भारतको विजयी सुरुवात

एसियाकप : भारतको विजयी सुरुवात

विश्व च्याम्पियन भारतले एसियाकप टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

युएईविरुद्धको पहिलो खेलमा भारतले ९ विकेटको प्रभावसाली जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको युएई १३.१ ओभरमा ५७ रन बनाएर आउट भएको थियो। उसका लागि दुई खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाए।

सम्बन्धित् समाचार