गृहपृष्ठ Featured सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २१ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २१ घाइते

सिन्धुपाल्चोकको चरिकोट- खाड़ीचौर सडक खण्डमा मंगलबार साँझ बस दुर्घटना भएको छ।

सिन्धुपाल्चोक प्रहरीले चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएको जानकारी दिएको छ।

सम्बन्धित् समाचार