गृहपृष्ठ खबर प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता

प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता गरेको छ ।

मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र अनिवार्य रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई ताकेता गरेको हो।

मंगलवार पत्रमार्फत सबै मन्त्रालय, संवैधानिक निकायहरू तथा सात वटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यो निर्देशन दिइएको हो ।

सम्बन्धित् समाचार