गृहपृष्ठ Featured संसद पुनःस्थापनाको माग लिएर सर्वोच्चको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत

संसद पुनःस्थापनाको माग लिएर सर्वोच्चको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत

काठमाडौँ- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरू संसद पुनःस्थापनाको मागसहित सर्वोच्च अदालत जाने तयारीमा रहेको बताएका छन्।

बुधबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उनले एमालेले संसद पुनःस्थापनाको माग आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा अन्तिम छलफल भइरहेको जानकारी दिए।

सम्बन्धित् समाचार