सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डौं गोर्खाजले टस जितेर बलिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो। एनपीएलको उद्घाटन खेल अपराह्न ४ बजे सुरु हुँदै छ।








