३० पुस, पाल्पा ।
पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रसाद चौधरीले जानकारी दिए ।