गृहपृष्ठ Featured सुनसरी-१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा

सुनसरी-१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा

धरानमा मेयर तथा श्रम र्संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ(हर्कराज राई)ले सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत यससम्बन्धि जानकारी दिएका छन्।

उनले लेखेका छन्=म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !

२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोक कुमार राई सुनसरी १ बाट विजयी भएका थिए।

सम्बन्धित् समाचार