गृहपृष्ठ Featured रास्वपा नेताको गाडीमा तोडफोड

रास्वपा नेताको गाडीमा तोडफोड

गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ।

गाडीमा कसले तोडफोड गर्‍यो भन्ने यकिन हुन सकेको छैन। तोडफोडबाट गाडीको सिसा फुटेको छ।

रास्वपा नेतृ ज्वाला संग्रौलाले सामाजिक सञ्जालमा उक्त गाडीको फोटो राख्दै दोषीलाई कडा कारबाही हुनुपर्ने बताएकी छिन्।

सम्बन्धित् समाचार