गृहपृष्ठ Featured देशका विभिन्न स्थानमा मतगणना जारी

देशका विभिन्न स्थानमा मतगणना जारी

काठमाडौं । देशका विभिन्न स्थानमा मतगणना जारी छ । काठमाडौं क्षेत्र नम्बर १, ३, ४, १० मा मतगणना जारी छ ।

भक्तपुर १ र २ मा पनि मतगणना जारी छ । सुगम क्षेत्रका मतपेटिका संकलन भएसँगै मतगणना सुरु भएको हो ।

अधिकांश स्थानमा भने शुक्रबार बिहानबाट मतगणना सुरु हुने निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन् ।

बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित् समाचार