गृहपृष्ठ Featured कपिलवस्तुमा ९ बजेपछि पनि देउसी-भैलो खेले कारबाही !

कपिलवस्तुमा ९ बजेपछि पनि देउसी-भैलो खेले कारबाही !

कपिलवस्तु ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राती ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार एक सुचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

प्रशासन कार्यालयले देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राती ९ बजेसम्म मात्र सञ्चालन गर्न र सो समय पश्चात् अनिवार्य रूपमा बन्द गर्ने निर्देशन दिएको छ ।

यस्तो छ जारी सुचना :

सम्बन्धित् समाचार