गृहपृष्ठ Featured सरकारी नीतिको विरोधमा बाँके र बर्दियाका व्यापारी सडकमा

सरकारी नीतिको विरोधमा बाँके र बर्दियाका व्यापारी सडकमा

नेपालगन्ज ।

सरकारको गलत वित्तीय नीति र कर प्रणालीको विरोधमा बाँके र बर्दियाका व्यापारीले नेपालगन्जमा व्यावसायिक विरोधसभा गरेका छन् । व्यापारीहरुले सरकारको गलत वित्तीय नीति, अव्यवहारिक कर प्रणाली तथा अस्वस्थ भन्सार नीतिको विरोध गर्दै विरोधसभा गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघ तथा व्यवसाय तथा व्यावसायिक उत्थान संघर्ष समिति, बाँके एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके/बर्दियाको आयोजनामा धम्बोझीचोकमा विरोधसभा गरिएको हो ।

सम्बन्धित् समाचार