गृहपृष्ठ Featured उद्धार पश्चात बदलिएका ती परिचयहरु

उद्धार पश्चात बदलिएका ती परिचयहरु

मानब बेचबिखनतथा लैंगिक हिंसा बिरुद्धकोन्यायिक लडाईमालामो समय यात्रागर्दै गर्दा कयौचलचित्र जस्ता घटनाहरु मानस पटलमा घुमिरन्छ ।

 

सयौ घटनाहरुसंग साक्षरताहुनपुगियो तर केहि घटनाको बारेमामात्रउजागर गर्न मन लाग्यो अझ धेरै गम्भिर खालका घटनाहरु पनिमानस पटलमा छछल्कीरहेकाछनतीमध्ये केहि प्रतिनिधिमुलक घटना संगै यि यात्राका केहि ब्याक्तिगतअनुभवलाई फर्किएर हेर्दा ।

 

मानव बेचबिखन हुन्छ भन्ने त सुनेको तर नजिकै बाट नियाल्ने अबसर नभएर होलापत्याउन समेत अप्ठयारो भइरहेको त्यो बेला जब म मानब बेचबिखनन्युनिकरणको अभियानमा २०६९ सालबाटआफूलाई सरिक गराउने मौकापाए मेरोमनमा एक किसिमको हुटहुटी हुनथाल्यो मानसपटलमा बिचौलीया बिरुद्ध क्रियाशिलभएर लाग्ने अठोट गरे ।

 

मैले बाहिर बाट जति देखे जतिबुझेको थिएत्यो भन्दा धेरै फरक र झटिल अबस्था रहेछ यो क्षेत्रमा । बिशेष महिला, किशोरी र बालबालिकामाहुने हिंसा रओसारपसारमापारिवारीक बिखण्डन, बेरोगार, गरिबीको बोझ, देखासिकी जस्ता कारण बिभिन्नबिचौलीयाहरुले त्यसैलाई बलियो आधार बनाई प्रभाव र प्रलोभनमापारी एक ठाउँबाट अर्को ठाउँमा लगिवा एक देश बाट अर्को देशमालगिबिभिन्नकिसिमले मानसिकतथाशारिरीकशोषण गर्दै आएको पाए ।

 

कोहि पढ्न कै लागिअरुको शरणमा पुग्नु पर्ने, कोहि बिहान बेलुका छाक टार्नकै लागि अरुसंग हात फैलाउनु पर्ने, कोहि बच्चाहरुको पालनपोषणको लागि रोजगारमाभौतारीनु पर्ने, कोहि पारिवारीककलहकाकारण घर छोडेर हिड्ने, कोहि आफ्नाअभिभाबकगुमाएको कारण घरमा बस्ने बातावरण नभएपछि गन्तब्यबिहिनयात्रा तय गर्ने भने कोहि देखासिकी कै कारण जोखिममोल्ने यस्ता बिभिन्नबाध्यतातथा केहि रहरहरुकाकारण बिचौलीयहरुले फाइदा उठाउदै आएको पाइन्छ ।

 

म यसै अभियानमाजोडिदै गर्दा २०७१ सालमा म बिराटनगरको जोगबनी स्टेशनमानिगरानीगर्दै गर्दा एक जना १५ बर्षको किशोरी एक्लै बसि रहेको देखेपछि उनीमाथिआंखापुग्यो र सोधपुछ गर्नुपर्छ भन्ने लागेर सोधपुछ गरियो लामो समयको सोधपुछ रउनको बास्तबिकतामापुग्दाउनीगाउँकै छिमिकी दिदी बाट बेचिएको र केहि ब्याक्तिको सहायताले नेपालआएको त्यसपछि नेपालआएपश्चात घरमा बस्ने वाताबरण नभएपछि पुन सोहि ठाउँमा जानलागेको खुल्न आएपछि उनीलाई उद्धार गरि संस्थाकै संरक्षणमाआवाश्यक सीपतथा नेतृत्वमा सहायता गरे पश्चातहालसामाजिकअभियन्ताभई क्रियाशिल रुपमाएक संस्थामाकामगर्दै आएकी छन ।

 

त्यस्तै झापा घरहुने १५ बर्षकीकिशोरी छिमेकी कै कारण बेचिनु प¥यो त्यो पनि देशभित्रै, चर्कोे पारिबारिक कलह, बिभिन्नखालकाअभाबलाई अध्यायनगरि सोहि अभाबको फाइदालिई छिमेकी बाट बेचिनपुगेकीउनीआफन्त नेपालकै कारण आज सम्पुर्ण जीबन परिबर्तन भएको छ भने एक अभियन्ताको रुपमाक्रियाशिलभएर कामगर्दै आएकी छन ।

 

कपिलबस्तुसिमा क्षेत्रमाकामगर्दै गर्दा बिभिन्न समय दाङ्गका केहि किशोरीहरु उद्धार भए उद्धार भएकी एक १५ बर्षको किशोरीलाई डा्रक्टर संग बिबहा गराई दिने भनिलिएर जादै गर्दा उद्धार पश्चातनक्कली डाक्टर ५७बर्षको बिचौलीया सहित लैजाने महिलालाई सम्मानितजिल्लाअदालत कपिलबस्तुबाट १० बर्षको समेत जेल फैसलाभयो । अर्का २ जना चेली उद्धार पश्चातआफ्नै बाबुबाट भिभिन्नयातना र यौन दुब्र्यबहार सहदै आएकाहरु घर छोडेर बाहिर बाहिर जोखिममोल्न बाध्ये २ जनाकिशोरी हालआफन्त नेपालको सहायतामापार्लर र सिलाई कटिङ्ख सिक्दै छन ।

 

यसै सिलशिलामादाङ्ग नै घर भएकी१८बर्षकीकिशोरी कृष्णनगर बोर्डर हुँदैभारत जादै गर्दा बोर्डरमाउनीमाथीआँखापुग्यो । संकास्पदउनको हिंडाईले सोधपुछ गर्दै गर्दा उनीको जीबनमा जे भएको थियो त्यो सहजकिसिमले अध्यायनगर्न कठिन थियो, हतास अनुहार, लरबराएकाहातखुट्टा, ्लट्पटीएका बोलीले उनीजोखिममा छन भन्ने लाग्यो र उनीलाई लामो समय सोधपुछ गरियो ।

 

कोभिडले गर्दै आएको ब्यबसाय नै धरापभएको उनको अभिभावक काठमाण्डौ बाट दाङ्ग आएपछि ऋण बढ्दै गयो जसको असर उनीमा समेत पर्न थाल्यो र उनीजागिर खाने भनिजागिरको खोजिमा साथीहरुलाई आग्रहगरिन तर बिडम्बना बैंकमाजागिर गर्ने भनेर एउटा होटेलमापुग्नु प¥यो जहां उनीगए कै दिनअपराधीकमानसीकताहुनेहरुसंग लुछिनु प¥यो आफ्नो इज्जतगुमाउनु प¥यो । ठूला ठूला सपना र धेरै रकमआम्दानीहुने प्रलोभनमा १८ बर्षकीतीकिशोरी त्यसैमा रमाउनबाध्ये बनाएत्यतिमात्रमा सीमित रहेनउनीलाई भारतीयग्राहकखोजी १ हप्तालाईभनिभारत पठाउदै गर्दा उद्धार भएकीथिइन ।

 

उद्धार भएकीतीकिशोरी आफूलाई कलगल्स भन्ने गरेको बताएकीथिइन तर आजआफन्त नेपाल कै कारण उनीलाई होटेल म्यानेजमेन्ट पढाइरहेको छ उनीको बाटो फेरिएको छ, सोच फेरिएको छ अनिभबिष्यपनि ।

 

उनको टुटेको सपनाअनिअन्धकार यात्रामाहिडेकातीपाइलालाई उज्वलभबिष्यनिर्माणका लागिप्रयत्नगरिरहेको छ आफन्त नेपाल। शिबराजनगरपालिकाकी एक किशोरीलाई छिमेकी बाटै दुब्र्यबहार हुनपुग्यो उल्टोउनैले अनेकौ लाल्छना सहनु प¥यो छिमेकीले गलतउनैलाई बनाउनखोजेअन्तमाशिबराजनगरपालिका र दियालो नेपालको सहायतामा ९ कक्षापढ्दै गरेकीतिकिशोरीलाईआफन्त नेपाललेउच्चशिक्षादिदै आएको छ ।

 

यीमात्रप्रतिनिधिमुलक घटना मात्रहुन, २०२३ को अबस्था हेर्ने हो भने कपिलबस्तु सिमा क्षेत्रमापरामर्श प्रदान ४९८४ जनालाई गरिएको छ, १७९ जनालाई उद्धार गरिएको छ , जसमा ३८ जनालाई बिभिन्नसिपमुलकतालिम र शिक्षामा सहायतागर्ने उदेश्यले आवास गृह पठाएर सेवादिदै आएको छ जसमा ४ वटा मुद्धा यस जिल्ला बाट उद्धार भई बिभिन्नजिल्लामादर्ता भएको छ ।

कयौ सपनाबोकेर भौतारीएकाहरुको सपना टुट्दै गर्दा, दाम्पत्यजीबन सुख सयल होलाभनिबिश्वासमा परि बेचबिखनको मुखमापुग्दै गर्दा, आफ्नै आधार दिने बाबुबाट लुछिन पुगेकाहरु,छिमेकी बाट बेचिनपुगेकाकयौ अबोध र निर्दोषनारीहरुको परिचय र गन्तब्य नै परिबर्तन गरिदिएको छ आफन्त नेपालले जब हामी सीमा क्षेत्रमा रोक्छौ उहांहरुलाई सम्मानपुर्बक बिकल्पदिन सकेनौ भने पुनत्यहि घटना हुन पुग्दछ त्यसैले कसैको जीबन रुपान्तरण गर्न हामीजो जहां छौ त्यहि बाट हाते मालौ गरौ कसैको छट्पटिएको जीबनमामलमबन्न पुगिन्छ ।

 

यी केहि प्रतिनिधी घटनाहरु मात्रहुन यस्ता घटनाहरुसंग साक्षी भैरहदा दोषिहरुलाई कानुनी कठघरामाल्याउदै गर्दातीनिर्दोष दिदीबहिनीहरुमान्यायदिनपाइरहदा, लुटिएका खुसिहरु फर्काउनपाइरहदा, कयौ चर्किएकापरिवारलाई मिलाउनपाइरहदा यो पबित्रअभियानमाउत्साहमिलिरहन्छ ।

केशर बिशकर्मा
क्षेत्रीय संयोजक आफन्त नेपाल

सम्बन्धित् समाचार