कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ बुङ्ची स्थित सिद्धार्थ इन्ष्टिच्युट स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ । लोक सेवा, पत्रकारिता तथा शिक्षा आयोगका कक्षा समेत सञ्चालनमा रहेको यस इन्ष्टिच्युटका निर्देशक शुसिल खत्रीसगं गरिएको कुराकानी भिडियोमा हेर्न सक्नु हुन्छ ।
जिल्लाकै उत्कृष्ट गन्तब्यका रुपमा सिद्धार्थ इन्ष्टिच्युट ः खत्री(भिडियो सहित)
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना
१० घण्टा अघि
केही ठाउँमा ठूलो वर्षा, तापक्रम घट्यो
२ दिन अघि








