गृहपृष्ठ Featured लुगामा आगाे सल्किएपछि घाइते एक महिलाकाे मृत्यु

लुगामा आगाे सल्किएपछि घाइते एक महिलाकाे मृत्यु

सप्तरी ।

सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे ।

लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे ।

सम्बन्धित् समाचार